April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

पत्र–पत्रिका

यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

लन्डन । कोभिड–१९ विरुद्धको लागि जेन्स्सेनले बनाएको खोपलाई यूकेका स्वास्थ्य अधिकृतहरूले मान्यता दिएको छ । जेन्स्सेनले बनाएको खोपसँगै यूकेले प्रयोग गर्नका लागि अनुमति दिएको यो चौथो खोप हो । जेन्स्सेनले बनाएको खोप परीक्षण अवधिमा रोगसँग लड्न ८५ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । यूके सरकारले करिब दुई करोड डोज माग गरेको र ती यसै वर्ष…

इजरायल–प्यालेस्टाइनमा युद्धविराम

इजरायल–प्यालेस्टाइनमा युद्धविराम

जेरुसलम । इजरायल र प्यायलेस्टाइनका हमास विद्रोहीबीच युद्धविराम भएको छ । पछिल्लो समयमा विश्वभरका नेताहरूबाट तत्काल हिंसा अन्त्यका लागि दबाब आएपछि दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् । शुक्रबार स्थानीय समयअनुसार रातको दुई बजेदेखि युद्धविराम घोषणा गरिएको इजरायली रक्षा मन्त्रालयले पुष्टि गरेको छ । युद्धको अन्त्य गर्न विशेषगरी छिमेकी अरेबियन मुलुक इजिप्टले हमास विद्रोही र…

  • एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले सदस्यता वितरणलाई तीव्रता दिएकी छन् । उनले गैरआवसीय नेपाली संघ यूकेको सदस्यता वितरणलाई तीव्रता दिने क्रममा विहीबार पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरूसँग छलफल गरिन् । छलफलमा सहभागीहरूले संघको सदस्यता वितरण र...

  • मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मलेसिया । याक्थुङ मुन्धुममा वर्णित स्थलहरूको संरक्षणका लागि लिम्बुवान क्षेत्रभर समिति निर्माण गरेर अघि बढ्ने युमा साम्यो पक्षधरहरूले जनाएका छन् । साँस्कृतिक अतिक्रमण बढेको भन्दै मुन्धुमी अस्तित्व जोगाउन संरक्षण समिति निर्माण गर्ने युमा साम्यो महासभाले तयारी गरिरहेको छ । महासभाको...

  • पत्रकार महासंघ यूकेमा आयो विवाद

    पत्रकार महासंघ यूकेमा आयो विवाद

    लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी निर्वाचनको विषयमा विवाद उत्पन्न भएको छ । निर्वाचन नजिकिएसँगै महासंघले महासंघको गते मे महिनामा बसेको पूर्ण कार्य समितिको बैठकको निर्णय विपरित निर्वाचन समितिले कार्यक्षेत्र भन्दा बाहिर गएर निर्वाचन नियमावली जारी गरेको भन्दै...

  • बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    काठमाडौँ - ‘नेपाल टाइम्स’ अनलाइन पत्रिकामा एनआरएन बहराइनलाई उद्धृत गर्दै मङ्गलबार प्रकाशित समाचारप्रति बहराइनका लागि नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी गलत समाचारको सम्प्रेषणले दुई देशबीचको श्रम सम्बन्धमा असर पर्नसक्ने जनाउँदै समाचारको सत्यतथ्यप्रति...

  • ३७ हजार ४ सय नेपाली घर फर्किए

    ३७ हजार ४ सय नेपाली घर फर्किए

    काठमाण्डौँ - कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन। गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो।   नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप...

  • आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    साउन १५, काठमाडाैं ।  ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र...

Page 2 of 512345