May 11, 2026, Monday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

ओली – प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल

ओली – प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा सामान्य छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । गएको आइतबार प्रधानमन्त्रीको अनुपस्थिति विना नै बसेको स्थायी कमिटीको बैठकले सहमतिको लागि…

सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त होः मन्त्री गुरुङ

सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त होः मन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताउनुभएको छ । बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले मानवाधिकार हनन नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “सूचनाको हक…

  • चौतर्फी घेराबन्दीमा केपी ओली

    चौतर्फी घेराबन्दीमा केपी ओली

    काठमाण्डौ - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएर प्रचारप्रसारमा लाग्दा हालका प्रधानमन्त्री केपी शर्मा ओलीमा ज्यादै उत्साह थियो । त्यो उत्साह देशभरका नेता कार्यकर्तामा सञ्चार भयो । चुनावी परिणाममा वाम गठबन्धनले झण्डै दुईतिहाइ बहुमत प्राप्त गर्दा उत्साह...

  • मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

    मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

    काठमाण्डौ – मन्त्रालयहरूको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक (आज) मङ्गलबारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा,...

  • नेकपा सचिवालय बैठक आज बस्दै

    नेकपा सचिवालय बैठक आज बस्दै

    काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने  बैठकमा ओली र प्रचण्डका प्रस्वेतावमा छलफल हुनेछ । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत...

  • गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

    गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा‘ बादल’ लाई आ–आफ्नो पक्षमा पार्न केन्द्रित भएका छन्। गौतम र थापाको समीकरण फेरबदलले ठूलो अर्थ राख्ने...

  • भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै

    भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै

    काठमाडौं–नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला आज गोरखा र मनाङ पुग्दैछन्। उनले गोरखामा भारतीय सहयोगमा बनेका घरहरुको अवलोकन गर्नेछन् भने मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ। बिहीबार नेपाल आएका श्रृंगलाले परराष्ट्र सचिवसँग छलफल गरिसकेका...