April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति राति गण्डकी, बाग्मती र प्रदेश…

नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने  बैठकमा ओली र प्रचण्डका प्रस्वेतावमा छलफल हुनेछ । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको…

  • तलब नपाएपछि  निजी स्रोतका शिक्षक आन्दोलित

    तलब नपाएपछि निजी स्रोतका शिक्षक आन्दोलित

    बैतडी - लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    नुवाकोट - गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको...

  • हराएका एक व्यक्तिको शव फेला

    हराएका एक व्यक्तिको शव फेला

    काठमाडौँ - गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् ।  सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल...

  • गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

    गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा‘ बादल’ लाई आ–आफ्नो पक्षमा पार्न केन्द्रित भएका छन्। गौतम र थापाको समीकरण फेरबदलले ठूलो अर्थ राख्ने...

  • कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो

    कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो

    काठमाडौं - बाग्लुङबाट काठमाडौंका लागि उडेको कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट बचेको छ । बाग्लुङको गलकोट नगरपालिका वडा नं ३ का वडाअध्यक्ष वीरजंगसाहि सहित ६ जना सवार उक्त हेलिकप्टरमा एक्कासी चिल आएर ठोक्किदा हेलिकप्टरको अगाडिको भाग दुर्घटनाग्रस्त भएको छ...

  • बैतडीका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

    बैतडीका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

    बैतडी–बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।  शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो।  यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत...

  • कर्मचारी भर्ना गर्ने तयारीमा बागमती प्रदेश

    कर्मचारी भर्ना गर्ने तयारीमा बागमती प्रदेश

    मकवानपुर- कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि बागमती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । बागमती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा.मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण  स्वीकृत गरिसकेको छ...