April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

दार्चुला – दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । चालक शेर सिंह कार्कीसहित अरु दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले जानकारी…

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो : सिन्दूर-पोतेसहित घाटबाट फर्केर काजकिरिया

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो : सिन्दूर-पोतेसहित घाटबाट फर्केर काजकिरिया

झापा – झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उहाँको मिर्गौलामा समस्या थपिएको थियो ।…

  • सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चितवन- पूवी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका खैरहनी नगरपालिका वडा नम्बर १ बहेरा चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको ग १ च ९७२१ नम्बरको सुमोले विपरीत दिशाबाट गई रहेको ना २९ प ९७०८...

  • एनआरएनएमा अध्यक्ष कुमार पन्तका १३ महिना: १४ असफलता ।

    एनआरएनएमा अध्यक्ष कुमार पन्तका १३ महिना: १४ असफलता ।

    भोला लामिछाने- गैरआवासीय नेपाली संघ इतिहासमै पहिलो पटक विवादित बनेको छ । अध्यक्ष कुमार पन्तले नेतृत्व लिएको करीव १३ महिनालाई हेर्ने हो भने १४ असफलता हात पारिसकेका छन । १७ बर्षदेखि सबै नेपालीको  साझा संगठनका रुपमा हुर्किदै गएको नेपाली डायस्पोराको...

  • कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

    कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

    मुगु - कर्णाली प्रदेशको कुल देवताको रुपमा ‘मस्टो’लाई पूजा गर्ने चलन छ।  कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। मस्टो पूजा बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमामा गरिन्छ। यस वर्षको कार्तिक पूर्णिमा मंसिर १५ मा परेको...

  • चार वर्षदेखि अलपत्र पुल निर्माण पुनः शुरु

    चार वर्षदेखि अलपत्र पुल निर्माण पुनः शुरु

    काठमाडौं - सडक डिभिजन कार्यालय काठमाडौंले अनामनगरस्थित धोबीखोला पुल निर्माणका लागि २०७२ साउन २१ मा भण्डार थोडुङ–जि टेक जेभीसँग तीन करोड दुई लाख रुपैयाँमा ठेक्का सम्झौता गर्‍याे। ठेक्का सम्झौताअनुसार २०७३ माघमा पुल निर्माण सक्नुपर्ने थियो। केही वर्षसम्म काम भयो। वारिपारि दुई पिलर...

  • आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

    आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

    काठमाडौं - आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यस वर्ष नेपालमा ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासाथ मनाइदै छ। ​ एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको...

  • हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

    हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

    हेटौंडा - बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा आइसियुसहितको भेन्टिलेटर सेवाको शुरु भएको छ। हेटौंडा अस्पतालले सात शय्याको आइसियू र १० शय्याको एचडियु सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो। प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार आइसियुसहितको भेन्टिलेटर सेवा...