April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएकाले अहिलेको कार्यकालमा गोल्छा र त्यसपछि ढकाल अध्यक्ष बन्नुहुने भएको…

म्याग्दीको बेनी नगरपालिकामा आइतबारदेखि विद्यालय नियमित खुल्ने

म्याग्दीको बेनी नगरपालिकामा आइतबारदेखि विद्यालय नियमित खुल्ने

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाका विद्यालय आउँदो आइतबारदेखि नियमित रुपमा खुल्ने भएका छन् । नगरपालिकाको सर्वपक्षीय बैठकले पढाइ नियमित रुपमा सुरु गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण जोखिम तथा लकडाउनका कारण विद्यालय बन्द गरिएको थियो । मंसिर १४ गतेदेखि नियमित रुपमा पठनपाठन सुरु गर्ने निर्णय गरिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । सरकारले जारी…

  • गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

    गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

    उदयपुर–पाँच दिनअघि उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको  जिल्ला...

  • भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै

    भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै

    काठमाडौं–नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला आज गोरखा र मनाङ पुग्दैछन्। उनले गोरखामा भारतीय सहयोगमा बनेका घरहरुको अवलोकन गर्नेछन् भने मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ। बिहीबार नेपाल आएका श्रृंगलाले परराष्ट्र सचिवसँग छलफल गरिसकेका...

  • गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

    काठमाडौं–गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका  छन्। दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५...

  • आज ठूलो एकादशी, तुलसी विवाह

    आज ठूलो एकादशी, तुलसी विवाह

    काठमाडौं - आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर...

  • सगरमाथाको उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    सगरमाथाको उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    काठमाडौँ - सरकारले सगरमाथाको उचाई घोषणा गर्न स्वीकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृति दिएको हो । नापी विभागले केही उपकरणबाहेक आफ्नै स्रोत र साधनमा उचाइ नापेको थियो...