इन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरकाे विजयी सुरुवात
आश्विन ६, एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरलेविजयी सुरुवात गरेको हो । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट...
