April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

प्रधानमन्त्रीद्वारा सीमासम्बन्धी स्वाध्याय पुस्तक वितरणमा रोक

असाेज ०५ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका बिक्रीवितरण नगर्न निर्देशन दिनुभएको छ । गत मन्त्रिपरिषद्को बैठकमा प्रम ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिनुभएको छ । एक साताअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा सो पुस्तक प्रकाशित…

गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील

गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील

असाेज ०५, हुम्ला ।  अहिलेसम्म ग्रीन जोन मा रहेको हुम्ला शनिबार सर्केगाड गाउँपालिका वडा नं. ५ गोठी गाउँकी २१ वर्षीय किशोरीमा कोरोना पोजेटिभ देखिएकाे छ । पीसिआरको रिपोर्ट नआउँदै शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केगाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको…

  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलकाे लगातार दोस्रो जित

    इंग्लिस प्रिमियर लिगमा लिभरपुलकाे लगातार दोस्रो जित

    असाेज ०५ एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको चेल्सीलाई २-० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा दुवै गोल साडियो  मानेले...

  • रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकियो

    रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकियो

    असाेज ०५, एजेन्सी । च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । रियल सोसिडाडको घरेलु मैदान एनोएटा मैदानमा भएको खेलमा पाहुना टोली रियल मड्रिडले पकड...

  • गत चैतदेखि ठप्प रहेका नियमित आन्तरिक हवाइ उडान सुरू हुँदै

    गत चैतदेखि ठप्प रहेका नियमित आन्तरिक हवाइ उडान सुरू हुँदै

    असोज ०५, काठमाण्डाै । गत सालकाे चैतदेखि ठप्प रहेका आन्तरिक हवाइ उडान ६ महिनापछि नियमितरूपमा सुरु हुँदै छन् । सरकारले आज (सोमबार)बाट मुलुकभित्रै हुने नियमित आन्तरिक उडान खाेल्न अनुमति दिएसँगै व्यवसायी पनि उत्साहित छन् । अन्तर्राष्ट्रिय नियमित उडान भने २० दिनअघि...

  • जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

    जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

    आश्विन ४, एजेन्सी। जर्मन बुन्डेसलिगामा डर्टमन्डले मनछेनग्लाडवाखलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले मनछेनग्लाडवाखलाई ३–० गोलले पराजित गरेको हो । डर्टमन्डको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा जियोभानी रिनाले एक गोल गरे । खेलको ३५...

  • पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

    पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

     आश्विन ४, काठमाडौं । पेट्रोल बोकेर काठमाडाैँतर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खसेकाे बताइएकाे छ । ट्यांकर नदीमा खसेपछि पानीमै आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइतबार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी...