पछिल्लो २४ घण्टामा थप ९ सय ६६ संक्रमितद्वारा स्वास्थ्यलाभ
आश्विन ४, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ६६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ४७ निको हुँदा...
