पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !
आश्विन ६, काठमाडौं । लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ । ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् ।...
