संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित
काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ। विभूषित हुनेहरुसुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) – डा सन्दुक...
