April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर

ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर

आश्विन २, काठमाडौं । ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ । विद्युत् र सञ्चार सेवा बिच्छेद छ । थातथलोबाट उठिबास भएकाहरु अन्धकारमा रात गुजार्न विवश छन् । सामुदायिक स्वास्थ्य एकाए नै बाढीले बगाएपछि सामान्य औषधोपचारको…

अब ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय

अब ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय

आश्विन २, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय तोकेको छ । संघले बाग्मती प्रदेशमा लागु हुने गरी खाली सिलिन्डरकाे धराैटीवापतकाे रकम २१ ताेकेकाे हाे । याे मूल्य शुक्रबारबाटै लागू हुने जनाइएकाे छ । अब बाग्मती प्रदेशभित्र जुनसुकै कम्पनीको ग्याससहितकाे नयाँ सिलिन्डर किन्दा कुल रकम ३…

  • लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

    लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

    आश्विन २, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञावलीले देशको पक्षमा कार्य गर्ने, क्षमतावान व्यक्ति प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति...

  • काठमाडौं उपत्यकामा एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि

    आश्विन २, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ५९ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिनमा पुष्टि भएको यो अहिलेसम्मकै सर्वाधिक बढी संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी...

  • कोरोना बाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

    कोरोना बाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

  • संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

    संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायीत्वको नाममा संविधान अपरिवर्तनशील विषय नभएको प्रष्ट पार्नु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिएमा संशोधनका लागि खुला दिमाग र विना...

  • मुस्ताङको सेतो आलुले बारीबाटै हारालुछ

    मुस्ताङको सेतो आलुले बारीबाटै हारालुछ

    आश्विन २, काठमाडौं । हिमाली जिल्ला मुस्ताङको लोकल सेतो आलु मुलुकका विभिन्न स्थानहरूमा प्रख्यात छ । यहाँको लोकल आलु भनेपछि एक सिजनमा यसको उपयोग गर्नेको बाक्लो जमात समेत हुन्छ । त्यसैले पनि वर्षमा एक सिजन मात्र उत्पादन हुने मुस्ताङको लोकल...