April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

संविधानकाे मौलिकता र संरचनामा खलल पुग्नेगरी संशाेधन गर्न हुँदैन – रामचन्द्र पौडेल

संविधानकाे मौलिकता र संरचनामा खलल पुग्नेगरी संशाेधन गर्न हुँदैन – रामचन्द्र पौडेल

आश्विन ३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा खलल पुग्नेगरी संशाेधन गर्न नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएलगत्तै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो प्रतिक्रिया…

संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

काठमाडौं- संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने जनाएको छ । जनता समाजवादी पार्टी नेपालले विज्ञप्तिमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने जनाएको हो । आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान…

  • जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

    जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

    आश्विन २, काठमाडौं । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन । यो कुनै भेला,...

  • सुत्केरी खान माइत आउँदा काखको छोरा बाढीले लग्यो

    सुत्केरी खान माइत आउँदा काखको छोरा बाढीले लग्यो

    आश्विन २, काठमाडौं । ठोरी–माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा शिशु कञ्चनपुरका सन्तोष सुनार र निरुताका करिब एक महिनाका छोरा रहेका छन् । कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित...

  • अाज थप ८ सय ७१ संक्रमितद्वारा स्वास्थ्यलाभ

    अाज थप ८ सय ७१ संक्रमितद्वारा स्वास्थ्यलाभ

    आश्विन २, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ७२ निको हुँदा डिस्चार्ज हुनेहरुको...

  • गौतम सांसद बने तर मन्त्री अनिश्चित

    गौतम सांसद बने तर मन्त्री अनिश्चित

    आश्विन २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका शीर्ष नेता सबै संसद्मा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएका बाहेक तीनजना नेता संसद्बाहिर थिए । तर उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ...

  • बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

    बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

    आश्विन २, एजेन्सी । बेरुत विस्फोटको सम्बन्धमा सुरक्षा अधिकारीलाई पहिला नै थाहा भएको खुलासा भएको छ । राज्य सुरक्षा एजेन्सीका एक अधिकारी, कैप्टन जोसेफ नड्डाले आफ्ना वरिष्ठ अधिकारीलाई भनेका थिए कि केही खतराको संकेत देखिएको छ । तर पछि थाहा...

  • शान्ति समाजले गर्‍यो थप तीन पुरस्कार स्थापना

    शान्ति समाजले गर्‍यो थप तीन पुरस्कार स्थापना

    आश्विन २, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियानअन्तर्गत स्व.पवित्रादेवी चौलागाईं मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान गरी थप तीनवटा पुरस्कार स्थापना गरेको छ । यसअन्तर्गत प्रत्येक वर्ष...