भारतमा बसेर जासुसी गरेको भन्दै एक नेपालीसहित भारतीय पत्रकार र चिनियाँ पक्राउ
आश्विन ४, एजेन्सी । भारतको दिल्ली पुलिसले एक नेपालीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । भारतमा बसेर जासुसी गरेको आरोपमा दिल्ली पुलिसले भारतका स्वतन्त्र पत्रकार राजिव शर्मासहित एक चिनियाँ महिला र नेपाली पुरूषलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुमाथि भारती...
