April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एक नेपालीले लगाए पहिलो पटक कोरोनाविरूद्धको खोप

एक नेपालीले लगाए पहिलो पटक कोरोनाविरूद्धको खोप

एजेन्सी- विश्वभर कोरोना भाइरसविरूको खोप बनाउने क्रम जारी छ । संसारमा कोरोना भाइरसविरूद्धको खोपमा अरू मुलुकलाई रसियाले उछिनी सकेको छ । बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा छन् । उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउनु सुदूरभविष्यको कुरा बन्न सक्छ । तर, एक नेपाली भने यस्ता भाग्यशाली भएका छन् जसले संसारमै…

आइपिएल: चेन्नाई सुपर किंग्सले विजयी सुरुवात

आइपिएल: चेन्नाई सुपर किंग्सले विजयी सुरुवात

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको हो। युएईको अबुधाबीमा शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा मुम्बईमाथि चेन्नाईले सहज जित निकालेको हो। १६३ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य…

  • असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आगामी ३ दिन भने देशैभरका...

  • पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

    पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

    काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

  • चीनमा सिनेमा हल सञ्चालन र अन्य प्रदर्शनलाई थप सहज बनाइने

    आश्विन ४, एजेन्सी । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर...

  • अछामका नौ वर्षीय बालकको हत्या आरोपमा  एक पक्राउ

    अछामका नौ वर्षीय बालकको हत्या आरोपमा एक पक्राउ

    आश्विन ४, डाेटी । अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ ।हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका...

  • युवाले जुटाए ढोरपाटन बाढी प्रभावितलाई रु ११ लाख ४४ हजार नगद

    युवाले जुटाए ढोरपाटन बाढी प्रभावितलाई रु ११ लाख ४४ हजार नगद

    आश्विन ४, काठमाडौं । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत...

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडकाे पहिलो जित दर्ता

    इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडकाे पहिलो जित दर्ता

    आश्विन ४, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ । लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हाे । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । एलेक्जेन्डर मिट्रोभीले...