April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा

कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा

भाद्र ३०, काठमाडाैं । नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाउनुभएकाे छ । आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ हुनुभएका घिसिङलाई पुन नियुक्ति दिनुपर्छ भन्ने मनसाय राखेर श्रेष्ठले सामाजिक सञ्जालमार्फत लविङ गर्नुभएकाे थियाे ।…

भारतले लगायाे प्याज निर्यातमा रोक

भारतले लगायाे प्याज निर्यातमा रोक

भाद्र ३०, काठमाडाैं । भारतले प्याज निर्यातमा रोक लगाएको छ । भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। अस्वभाविक मूल्य बृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको छ। कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध हो । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको…

  • सर्वाधिक कमाउने १० खेलाडीको (सूचीसहित)

    सर्वाधिक कमाउने १० खेलाडीको (सूचीसहित)

    एजेन्सी- अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन्...

  • नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी...

  • विभिन्न ६ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्क रहन आह्वान

    विभिन्न ६ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्क रहन आह्वान

    काठमाडौँ- प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ,  सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ । नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ । यस्तै झापा, मोरङ,...