April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार

महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार

आश्वीन १, काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको…

करेन्ट लागेर दैलेखमा एकको मृत्यु, एक घाइते

करेन्ट लागेर दैलेखमा एकको मृत्यु, एक घाइते

भाद्र ३१, दैलेख । करेन्ट लागेर दैलेखमा एक जना युवकको मृत्यु भएको छ । जिल्लाको भैरबी गाउँपालिका–२ मा बिद्युत लाइन विस्तारको क्रममा करेन्ट लागेर सोहि ठाउँका २४ बर्षिय पुस्कर थापाको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साँउदले बताउनुभयो । करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा सोहि ठाउँका २६…

  • बल्खु र कालीमाटी तरकारी बजारकाे ७ वटा पसल सिल

    बल्खु र कालीमाटी तरकारी बजारकाे ७ वटा पसल सिल

    भाद्र ३१, काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बल्खु र कालीमाटी तरकारी बजारको अनुगमन गर्नुभएको छ । उपभोक्ताहरुले प्याजमा कालोबजारी भइरहेको गुनासो गरेपछि बुधबार (आज) विहान मन्त्री भट्टले छड्के अनुगमन गर्नुभएको हो । बल्खु र कालीमाटी तरकारी बजार...

  • काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

    भाद्र ३१, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ संक्रमित थपिएका हुन् । जसमध्ये...