April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

नसोचेको बज्रपात, निर्दयी घरबेटीकाे कुटाइबाट मृत्यु

नसोचेको बज्रपात, निर्दयी घरबेटीकाे कुटाइबाट मृत्यु

भाद्र ३०, काठमाडाैं । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे। स्थानीयसँग राम्रैसँग घुलमिल भए। त्यहाँ मजदुरी गरेर गुजारा चलाउँथे। उनी केही समयपछि भारत नै फर्किए। नितुदेवी (मीरा)सँग विवाह गरे। विवाहपछि जीवन धान्न धौधौ पर्‍यो। दुई…

भारतीय संसदमा पहिलाेपटक उठ्याे ‘गाेर्खा जनजाति’काे मुद्दा

भारतीय संसदमा पहिलाेपटक उठ्याे ‘गाेर्खा जनजाति’काे मुद्दा

भाद्र ३०, एजेन्सी । भारतीय संसदमा पहिलाेपटक ‘गाेर्खा जनजाति’ काे मुद्दा उठेकाे छ । कोरोना महामारीका कारण लामै समय स्थगित भए पहिलोपटक सुरु भएको भारतीय संसदकाे मनसुन सत्रमा दार्जिलिङका ‘गाेर्खे सांसद’ राजु विष्टले गोर्खाका ११ जातजातिलाई जनजातिको मर्यादा दिइनुपर्ने आवाज उठाएका हुन् । विष्ट भारतीय जनता पार्टी (भाजपा) काे तर्फबाट निर्वाचित सांसद हुन् । भाजपाले…

  • म्याग्दीमा डेङ्गुको उच्च जोखिम

    म्याग्दीमा डेङ्गुको उच्च जोखिम

    भाद्र ३०, बेनी । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा...

  • ओली र दाहालकाे वाचा फेरि विवाद नगर्ने

    ओली र दाहालकाे वाचा फेरि विवाद नगर्ने

    भाद्र ३०, काठमाडाैं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने बताएका छन्। पुनः पुरानै अन्तरविरोधपूर्ण...

  • सिन्धुपाल्चाेक पहिरो : २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

    सिन्धुपाल्चाेक पहिरो : २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

    भाद्र ३०, सिन्धुपाल्चाेक । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् । सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका...

  • बिजुलीकाे पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

    बिजुलीकाे पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

    भाद्र ३०, पवर्त । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको बुजुलीकाे पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो...

  • एमएसभी डुइसबर्गमाथि डर्टमन्डको ५ गाेल

    एमएसभी डुइसबर्गमाथि डर्टमन्डको ५ गाेल

    भाद्र ३०, एजेन्सी । बोरुसिया डर्टमन्डले डीएफबी फोकल फुटबलमा शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा डर्टमन्डले एमएसभी डुइसबर्गमाथि ५-० गोलको फराकिलो जित निकालेको हो । डर्टमन्डको जितमा जाडोन सान्चो, जुडे बिलिङ्हम, थोर्गन हाजार्ड, गिभानी रिना र मार्को...

  • सलमान खानलाई अदालतमा पेश हुन आदेश

    सलमान खानलाई अदालतमा पेश हुन आदेश

    भाद्र ३०, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई हरिण शिकार गरेको केसमा जोधपुरको अदालतमा उपस्थित हुन वकिलले आदेश दिएका छन् । राजस्थानको जोधपुर जिल्लाको अदालतले सलमानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन भनेको हो । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार...