April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

काठमाडौं  – काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। तीमध्ये काठमाडौं जिल्लाका ४ सय ८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जना छन्। हालसम्म काठमाडौं जिल्लामा ९ हजार १०३, ललितपुरमा…

कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका यसअघि हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६…

  • नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त...

  • बाग्लुङमा पहिरोले तीन घर पुरियाे, एक वृद्धाको मृत्यु

    बाग्लुङमा पहिरोले तीन घर पुरियाे, एक वृद्धाको मृत्यु

    भाद्र २८, बाग्लुङ । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर...

  • जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

    जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

     भाद्र २८,एजेन्सी । युएस ओपन च्याम्पियन महिला एकलको उपाधि जापानकी २२ वर्षीय खेलाडी नाओमी ओसकाले जितेकी छन् । ओसाका जापानकी चौथो वरीयताकी खेलाडी हुन् । उनले युएस ओपन च्याम्पियनको अन्तिम खेलमा बेलारुसकी भिक्टोरिया अजरेक्कलाई पराजित गर्दै उपाधि कब्जा गरेकी हुन्...

  • टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

    टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

    भाद्र २८, रूपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट...

  • यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    सिन्धुपाल्चोक - बाह्रविसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार साँझसम्म पनि घुम्थाङको नागपुजेका बासिन्दासँग कुरा गरेर फर्किएका थिए। घरमा आएर खाना खाएर सुते। तर बिहान उठ्दा गाउँको नामोनिशाना थिएन। पहिरोले गाउँ नै बगाइसकेको थियो। घटनास्थल अरनिको राजमार्गको बसेरीबाट एक घन्टाको...