April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– संघीय सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ हुने भएको छ । साँझ ५ बजेका लागि बोलाइएको बैठकमा नेकपा पार्टी सचिवालय बैठकले गरेको निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने प्रस्ताव पेश गर्ने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीनिकट मानिने एक मन्त्रीका अनुसार पार्टीले…

पहिरोमा परी पाँच घर पुरियो

पहिरोमा परी पाँच घर पुरियो

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् । परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।  पहिरोले पवित्रादेवी शर्मा,…

  • दसैंमा घर जाने यात्रुको व्यवस्थापन कसरी ?

    दसैंमा घर जाने यात्रुको व्यवस्थापन कसरी ?

    काठमाडौं-कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढिरहेको छ। लकडाउन खुलेपछि संक्रमण बढेको भन्दै उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो। क्रमिक रुपमा निषेधाज्ञा हट्दै गएको छ। अबको एक महिनापछि दसैं आउँदैछ। दसैंमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा रहेका मानिसहरु आफ्नो...

  • पर्वतमा पहिरोः चारवटा घर पुर्‍यो, एक जना बेपत्ता

    पर्वतमा पहिरोः चारवटा घर पुर्‍यो, एक जना बेपत्ता

    पर्वत - बागलुङको जैमिनीनगरपालिका–१ कुश्मीशेरा,टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन्। बागलुङ–कुश्मीशेरा सडक माथिबाट आएको पहिरोमा पुरिएका दाटुनीबोटका ७० वर्षीय हरीकृष्ण पौडेल अझै फेला परेका छैनन्‌। उनको परिवारका अन्य तीन जना सदस्यले भने भागेर ज्यान जोगाएका स्थानीयले...

  • बञ्चरो प्रहार गरेर आमाको हत्या

    बञ्चरो प्रहार गरेर आमाको हत्या

    झापा- झापाका एक युवकले बञ्चरो प्रहार गरेर आमाको हत्या गरेका छन् । आइतबार राति ८ बजेतिर कमल गाउँपालिका ८ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रक्सी खाएर घर पुगेका उनले...

  • चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    चितवन- चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७...

  • मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ- विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका...

  • संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने

    संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न आग्रह गरेकी छन् । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने...

  • बालबालिकालाई सरकारले अभिभावकत्व प्रदान गर्छः  प्रधानमन्त्री ओली

    बालबालिकालाई सरकारले अभिभावकत्व प्रदान गर्छः प्रधानमन्त्री ओली

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा...