April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

‘मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’….

‘मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’….

बागलुङ-घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए। गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने। पहिले ढोरपाटन जाने सल्लाह भयो। सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच बनाए। रुकुमतर्फको सडक पनि…

देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटेर आफूले कुनै गोप्य डिल नगरेको  स्पष्ट पारेका छन्। कोरोना महामारीका कारण आफू डेढ महिनादेखि ‘होम क्‍वारेन्टाइन’ मा रहेको बताउँदै कोइरालाले भने, ‘डेढ महिनादेखि मैले देउवाजीलाई भेटेको छैन। खास कुराकानी पनि भएको छैन।’ डेढ महिनादेखि घरबाटै बाहिर ननिस्किएको बताउँदै उनले भने, ‘होटेलमा देउवाजीलाई भेटेर गोप्य…

  • यस्ता लक्षण देखिएमा पनि हुनसक्छ कोरोना (एकपटक पढ्नै पर्ने)

    यस्ता लक्षण देखिएमा पनि हुनसक्छ कोरोना (एकपटक पढ्नै पर्ने)

    एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको खास लक्षण ठ्याक्क यही हो भन्न सक्ने अवस्था छैन ।  मानिसमा अनेक लक्षणहरु देखापर्ने गरेको पाइन्छ । अधिकांश संक्रमितहरु त लक्षणविहीन नै छन् । यो अवस्थामा हालै बेलायतमा गरिएको एक अनुसन्धानले डायरीया, उल्टी र...

  • संखुवासभा केन्द्र बनाएर  ४ रेक्टर स्केलको भूकम्प

    संखुवासभा केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प

    संखुवासभा- आज बिहान संखुवासभामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो । संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।...

  • सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश

    सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश

    काठमाडौं-सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। जमैका तलावाज २ खेलअघि नै सेमिफाइनलमा पुगेको हो। शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्ससँग साविक विजेता बारबाडोस ट्रिडेन्ट्स ६ विकेटले पराजित भएसँगै जमैका तलावाज २...

  • कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्। जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित...

  • चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

    चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

    चितवन–चितवनमा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ। हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना संक्रमितमा प्लाज्मा थेरापी गरिएको हो। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका...

  • गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

    काठमाडौं–गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्।   पोखरामा मात्रै १६ जना थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन्। त्यसैगरी तनहुँमा...

  • ललितपुरमा कर्फ्यू

    ललितपुरमा कर्फ्यू

    काठमाडौं–जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाएको छ।  ललितपुर महानगरपालिकाभित्र वल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको हो। बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच...