April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

सय  शैय्याको आइसोलेसन बनाउने तयारीमा मध्यपुर थिमि

सय शैय्याको आइसोलेसन बनाउने तयारीमा मध्यपुर थिमि

भदाै १९, नगर क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै आएपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले थप एक सय शैय्याको आइसोलेसन बनाउने भएको छ। हाल नगरपालिकामा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा २५ शैय्याको आइसोलेसन वार्ड रहेको छ।  नगर प्रमुख मदनसुन्दर श्रेष्ठको अध्यक्षता बिहीबार भएको नगरस्तरीय विपद् व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो। बैठकले आइसोलेसन वार्ड बनाउनको लागि सम्भावित…

मन्त्री वसन्त नेम्वाङ होम क्वारेन्टाइनमा

मन्त्री वसन्त नेम्वाङ होम क्वारेन्टाइनमा

भदौ १९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण देखिएकाे छ । स्राेतका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा मन्त्रालयका ‘उच्च अधिकारी’ नै रहेकाे जनाइएकाे छ । कर्मचारीमै काेराेना देखिएपछि भौतिक मन्त्री वसन्त नेम्वाङ पनि ‘होम क्वारेन्टाइन’मा बसेकाे जनाइएकाे छ । स्रोतका अनुसार क्वारेन्टाइनमा बसेकैले मन्त्री नेम्वाङ आज (शुक्रबार) को मन्त्रिपरिषद बैठकमा अनुपस्थित…

  • हत्यापछि टाउको सहित प्रहरीमा

    हत्यापछि टाउको सहित प्रहरीमा

    भदाै १९, धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् । हत्यापछि मृतक गुरुङ्गको...

  • अर्थमन्त्री खतिवडाद्धारा राजीनामा दिने घोषणा

    अर्थमन्त्री खतिवडाद्धारा राजीनामा दिने घोषणा

    काठमाडौं – अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । खतिवडाको गत फागुन २० गते २ वर्षे...

  • अर्थ तथा सञ्चारमन्त्री खतिवडाले  आज साँझ राजीनामा दिने

    अर्थ तथा सञ्चारमन्त्री खतिवडाले आज साँझ राजीनामा दिने

    भदौ १९, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार (आज) साँझ नै राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज नै राजीनामा दिने घोषणा गनुभएको हो । विहीबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा...

  • कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ –नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत् परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन,...

  • मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

    मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

    पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । शुक्रबार...