April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

बलात्कार आरोपमा दुई जना पक्राउ

बलात्कार आरोपमा दुई जना पक्राउ

भाद्र १०, काँकडभिट्टा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ अर्जुनधारा नगरपालिकाकी  किशोरीलाई बलात्कार गरेको आरोपमा अर्जुनधारा–७ मा बस्दै आएका गौरादह नगरपालिकाका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिकाका २४ वर्षीय विक्रम हास्दालाई प्रहरीले पक्राउ गरेको हो । शनिश्चरे बजारबाट घर जाँदै गरेकी किशोरीलाई टाङटिङ खोला किनारको जंगलमा लगेर बलात्कार…

काठमाडौँ-धादिङ सीमानामा मालबाहक गाडी रोकिदैँ

काठमाडौँ-धादिङ सीमानामा मालबाहक गाडी रोकिदैँ

भाद्र १०,काठमाडाैं । काठमाडौँ र धादिङको सिमाना झ्याप्लेखोलामा मालबाहक गाडीहरू रोकिएका छन् । काठमाडौ उपत्यकामा गत भदौ चार गते देखि निषेधाज्ञा जारी भएपछि अत्यावश्यक खाद्य सामाग्री बाहेकका सवारीसाधनमा रोक लगाईएको थियो । अचानक निषेधाज्ञा जारी भएपछि बाटोमा अलपत्र परेका गाडीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी बिश्वराज पोखरेलले नागढुङ्गैमा अलपत्र परेको खवर सार्वजनिक भएपछि एक…

  • त्रिविको स्थगित परीक्षा असोजभित्रै, भर्चुअल विधिबाट लिने तयारी

    त्रिविको स्थगित परीक्षा असोजभित्रै, भर्चुअल विधिबाट लिने तयारी

    भाद्र १०, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै...

  • बार्सिलोना छाड्ने मेस्सीको निर्णय, ‘सम्झौताबाट रिलिज गरिदिनु’: मेस्सी

    बार्सिलोना छाड्ने मेस्सीको निर्णय, ‘सम्झौताबाट रिलिज गरिदिनु’: मेस्सी

    भाद्र १०, एजेन्सी । अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् । कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका...

  • नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

    नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

    भाद्र १०,एजेन्सी । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको र स्थिती अझ भयावह हुने बताएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा। जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त...

  • सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    भाद्र १०, काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले २०७६ चैत ११...

  • ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन

    ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन

    भाद्र १०, काठमाडाैं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्‍याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७\७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख...

  • चार्टर्ड र नियमित उडान तालिका सार्वजनिक

    चार्टर्ड र नियमित उडान तालिका सार्वजनिक

    भाद्र १०, काठमाडाैं । सरकारले पूर्वघोषणा गरे अनुसारको मितिबाटै अन्तर्राष्ट्रिय उडानका नियमित तथा चार्टर्ड उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार उडानका तालिका नै सुार्वजनिक गरेर भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडानबारे जनाएको...

  • कोरोनाका कारण विश्वभर एकैदिन ५ हजार ८२७ को मृत्यु

    कोरोनाका कारण विश्वभर एकैदिन ५ हजार ८२७ को मृत्यु

    काठमाडौं –विश्वभर एकैदिन २ लाख ३९ हजार ६९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ८२७ को मृत्यु भएपछि...