April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा संक्रमणको पुष्टि

पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा संक्रमणको पुष्टि

भाद्र ९, काठमाडाैं । मुलुकमा थप ८ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ५५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

भाद्र ९, पाल्पा । चर्चित लोक गायक ईश्वर थापाले लाईदिम की मोहनी गीत डिजिटल वजारमा ल्याएका छन् । लाइदिम की मोहनी गीत सार्वजनिक भएको एकै दिनमा नै ट्रेन्डिङमा आउन सफल भएको छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक पल शाहलाई देख्न सकिन्छ भने शाहलाई साथ दिएकी छन् मोडल रियाशा दहालले । गीतमा…

  • महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

    महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

    भाद्र ९, महोत्तरी । महोत्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार (आज) मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । क्यान्सर...

  • वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

    वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

    भाद्र ९, वीरगन्ज । कोरोना संक्रमण नियन्त्रणका लागि वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाको कारण वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशिएको छ । हाल निषेधाज्ञाको समयमा तरकारीको मूल्य पहिलेको तुलनामा दोब्बर, तेब्बरसम्म बृद्धि भएको छ । परवल, बोडी, भिण्डी, लौका, घिरौला, झिंगनी, करेला,...

  • मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु

    मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु

    भाद्र ९, काठमाडाैं । पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले शनिबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा काम प्रभावकारी बनाउन संघीय...

  • प्रतिवेदनमाथि छलफल गर्न १३ गते नेकपा सचिवालय बैठक बस्दै

    प्रतिवेदनमाथि छलफल गर्न १३ गते नेकपा सचिवालय बैठक बस्दै

    भाद्र ९, काठमाडाैं । विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार बिहान भएको छलफल पछि भदौ १३ गतेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

  • सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि

    सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि

    भाद्र ९, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत मूल्यवृद्धिको अधिकतम सीमा ६ प्रतिशत तोेकेको थियो । तर गत आर्थिक वर्षमा सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा...

  • आइसोलेसन मै महिलाको मृत्यु

    आइसोलेसन मै महिलाको मृत्यु

    भाद्र ९, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ । उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । ‘उनको श्रीमान्...