एफएमलाई नै आइसोलेसन बनाएर कोरोना संक्रमितहरु रेडियो चलाउँदै
भाद्र ९, वीरगन्ज । वीरगन्जस्थित सामुदायिक रेडियो नारायणी एफएमका रेडियोकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिए पनि उनीहरुले एफएम स्टेशनलाई नै आइसोलेसन बनाएर रेडियो प्रसारणलाई निरन्तरता दिएका छन् । नारायणी एफएमका अहिलेसम्म संचारकर्मी र कर्मचारी गरी ७ जना रेडियोकर्मी कोरोना संक्रमित...
