April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

भाद्र १०, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय १ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय १ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र २ सय ३० संक्रमित थपिएका छन् भने ललितपुरमा ४७ संक्रमित थपिएका छन् ।…

नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न

नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न

भाद्र १०, काठमाडाैं । नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । मुआब्जावापत आयोजना प्रभावितलाई कूल रु दुई अर्ब ७६ करोड ३१…

  • सुनको मूल्य बुधबार तोलामा ४ सय घट्याे

    सुनको मूल्य बुधबार तोलामा ४ सय घट्याे

    भाद्र १०, काठमाडाैं । सुनको मूल्य बुधबार तोलामा ४ सय घटेको छ । मंगलबार नेपाली बजारमा ९७ हजार २ सयमा कारोबार भएको सुन आज घटेर ९६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी...

  • बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

    बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

    भाद्र १०, बारा । बारामा एकै दिन मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न रोगको उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको होे । कोरोना पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान...

  • ओमनारायण श्रेष्ठले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

    ओमनारायण श्रेष्ठले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

    भाद्र १०, काठमाडाैं । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई...

  • काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

    काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

    भाद्र १०, काठमाडौं । आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको महसुस दिउँसो २ बजेर ४६ मिनेटमा भएको हो ।

  • रासायनिक मलमा कालोबजारी

    रासायनिक मलमा कालोबजारी

    भाद्र १०, रामेछाप । रासायनिक मल कालोबजारी हुँदै गरेको अवस्थामा प्रहरीले रामेछापको चनखुबाट मंगलबार राति एउटा मालवाहक गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिबोरा २ हजार ३ सयमा युरिया मल बिक्री गरेको अवस्थामा बा२०च ३९९२ नम्बरको पिकअप जिप...

  • मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

    मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

    भाद्र १०, वीरगन्ज । मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको छ । बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले वीरगन्जको माईस्थान र मीनाबजारस्थित तरकारी...