नेकपा सचिवालय बैठक शनिबार बस्ने
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले शनिबार सचिवालय राख्ने निर्णय गरेको हो। भदौ १३ गते शनिबार बिहान ११ बजे सचिवालय बस्ने...
