April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

होटल खुले पनि चहलपहल नहुँदा व्यवसायी खिन्न

होटल खुले पनि चहलपहल नहुँदा व्यवसायी खिन्न

साउन १७, चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । लकडाउनका कारण बन्द रहेका होटल रेष्टुरेन्ट खोल्न दिने सरकारी निणर्यसंगै होटल सञ्चालनमा आएका हुन् । स्वास्थ्य मापदण्ड र सावधानी अपनाउँदै खुलेका होटल तथा रेष्टुरेन्टहरुले पर्यटकका लागि छुटको व्यवस्था समेत गरेका छन् । तर तत्काल पर्यटक आउँने सम्भावना भने देखिन्दैन । कोरोनाको त्रास…

प्रतिनिधि सभा सांसद प्रदीप यादव सहित पर्सामा थप ६४ जनामा कोरोना

वीरगन्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए । सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि…

  • संवादका लागि ‘दूत’ चाहिनेगरी ओली–दाहाल अविश्‍वास चुलियाे

    संवादका लागि ‘दूत’ चाहिनेगरी ओली–दाहाल अविश्‍वास चुलियाे

    साउन १७, काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्षद्‍वय केपी ओली र पुष्पकमल दाहालले मंगलबार चालेका फरक कदमले आपसमा अविश्‍वास चुलिएको छ ।  अविश्वासको ‘पारो’ यतिसम्म पुगेको छ कि विवाद सुल्झाउन भन्दै दैनिकजसो भेट गर्ने ओली-दाहालबीच संवादहीनताको अवस्था छ । त्यतिमात्र होइन आपसमा फोन...

  • सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

    सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

    साउन १६, काठमानडौं । मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणले नयाँ मोड लिएको छ । उक्त घटनामा प्रहरीले सुन बरामद गरेर गाडीलाई नियन्त्रणमा लिन नसक्नुले प्रश्न उब्जाएसँगै प्रहरीले छानविन सुरु गरेयता घटनाले नाटकीय मोड...

  • शतप्रतिशत कार्यसम्पादनको परिणाम निकाल्न गृहमन्त्रीको निर्देशन

    शतप्रतिशत कार्यसम्पादनको परिणाम निकाल्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई...

  • भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

    भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

    साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश...

  • एनआरएनकाे  दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    एनआरएनकाे दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    साउन १६, काठमाडौं । दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबर ९ देखि ११ (असोज २३-२५) सम्म आयोजना हुने भएको छ । कोरोनाका कारण सम्मेलन कहाँ गर्ने भन्ने तोकिएको छैन । सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम...

  • जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै...

  • सागमा स्वर्ण जितेका खेलाडीलाई नेपाली कांग्रेसकले सम्मान गर्‍यो

    सागमा स्वर्ण जितेका खेलाडीलाई नेपाली कांग्रेसकले सम्मान गर्‍यो

    साउन १६, काठमाडौं । गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका खेलाडीलाई नेपाली कांग्रेसले आज नगदसहित सम्मान गरेको छ । कांग्रेसको खेलकुद विभागले शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सागमा स्वर्णविजेता खेलाडीलाई सम्मान गरेको...