April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

सभामुख सहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

सभामुख सहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

साउन १८, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाको स्वकीय सचिवालयका कर्मचारी र  सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ। सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो। गएराति प्राप्त कोरोना रिपोर्टमा सबैको नेगेटिभ रहेको…

आजको मौसमः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसमः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं –  (आज) आइतबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति साथै प्रदेश १ र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको जानकारी छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा…

  • उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

    उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

    यो प्रश्नको उत्तर खोज्नुअघि हाम्रो सामाजिक प्रवृत्ति केलाउने प्रयास गरौं । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ । अर्कोतिर...

  • पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    साउन १८, दाङको बंगलाचुली गाउँपालिका–५ सागिने निवासी ६१ वर्षीय बेबुलाल परियारको झुपडीमा टाल्नै नसक्ने संकट आइलागेको छ । पोहोर साल छोरा गुमाउँदा उनलाई लागेको थियो– ‘बुहारी र नातिनीहरू छन्, तिनकै मुख हेरेर बाँकी जीवन बिताउँला ।’ तर, यो वर्षको वर्षात्...

  • सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न...

  • बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी

    साउन १८, बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ । शनिबार गृहले मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो । केही दिन अगाडि मात्रै मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून...

  • सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

    सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

    साउन १७, सिन्धुपाल्चोक । हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता घटना भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । आजभन्दा ठीक...