April 12, 2026, Sunday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

दाल–चामल र पकाउने भाँडासमेत नहुँदा बाढीपिडीत चाउचाउकै भरमा

साउन १७, धनगढी, टीकापुर — कैलालीको भजनी नगरपालिका–३ कुसमघाटकी भावना सोपका ७ वर्षमुनिका चार छोराछोरी छन् । बुधबारको डुबानबाट विस्थापित भएका उनीहरूले तीन दिनदेखि भात–रोटी खान पाएका छैनन् । बच्चाहरू बारम्बार आमासँग भात मागिरहेका छन् । कैलालीको भजनीमा शुक्रबार केही परिवारलाई उद्धार गरिँदै । तस्बिर सौजन्य : गंगा चौधरी दाल–चामल र पकाउने भाँडासमेत नहुँदा उनले छोराछोरीलाई पकाएको खाना खुवाउन…

राष्टपति द्वारा चीनियाँ समकक्षीलाई सन्देश

आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वर्ष पुगेकाे दिन । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चीनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा…

  • पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

    साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड...

  • पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

    पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा लियोनलाई पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको...

  • नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ- राष्ट्रपति सी

    नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ- राष्ट्रपति सी

    साउन १७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको...

  • देउवाद्वारा बकर इदको अवसरमा शुभकामना

    देउवाद्वारा बकर इदको अवसरमा शुभकामना

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “बकर ईद” का शुभकामना व्यक्त गरेको छ । देउवाले ‘बकर ईद’ को पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले ईदको अवसरमा एक शुभकामना...

  • बकर ईदकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

    बकर ईदकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

    साउन १७, प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्। बकर...

  • पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

    पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

    साउन, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त...