May 10, 2024, Friday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एक सय २८ देशसँग नेपालको व्यापार घाटा

एक सय २८ देशसँग नेपालको व्यापार घाटा

साउन ११ , गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ । तर २८ वटा देशसँग भने नेपालको व्यापार नाफामा रहेको छ । तर ती देशसँगको…

कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

साउन ११, नेपाली कांग्रेसले गोविन्दराज जोशीसहित ३ जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा डा. शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् ।  डा. कोइरालाले उनीहरूले लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन भएको भन्दै त्यसको विरोध गरेका हुन् कांग्रेसले शनिवार गोविन्दराज जोशी, पुष्कर नाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरेको थियो ।  उनले एकातिर अन्य पार्टीबाट आएकालाई कांग्रेसमा…

  • बलात्कारकाे अभियोगमा युवक पक्राउ

    बलात्कारकाे अभियोगमा युवक पक्राउ

    साउन ११ , काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ हाल धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु...

  • एसिड आक्रमणमा परेकी युवतीलाई उपचारमा सरकारले सघाउने

    एसिड आक्रमणमा परेकी युवतीलाई उपचारमा सरकारले सघाउने

    साउन ११ , काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन्...

  • एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई  छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

    एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

    ११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप...

  • प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

    प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

    ११ साउन, विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको...

  • सुनकाे भाउमा नयाँ  रेकर्ड

    सुनकाे भाउमा नयाँ रेकर्ड

    साउन ११, आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य शुक्रबार...

  • कोरोना संक्रमणको संकामा  किमले गरे आपतकालीन अवस्था घोषणा

    कोरोना संक्रमणको संकामा किमले गरे आपतकालीन अवस्था घोषणा

    साउन ११, दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा कोरोना हुन सक्ने भन्दै उत्तर कोरियाले सीमा क्षेत्रको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ। अवैध तरिकाबाट सीमा पार गरेका व्यक्ति संक्रमित हुन सक्ने भन्दै नेता किम जोङ उनले केसोङ सहरमा लकडाउन तथा...