सर्वोच्चमा दुईसहित २० न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस(हेनुर्स यो सूची)
काठमाडौं - सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको न्याय परिषद्को बैठकले न्याय परिषद्ले बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा र उच्च...
