April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा तीन घण्टा बत्ती जाने

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा तीन घण्टा बत्ती जाने

काठमाडौँ – काठमाडौँ महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर…

आगोलागीबाट यो वर्ष ज्यान गुमाउनेको संख्या ७९, एक अर्व ५९ करोड रुपैयाँको क्षति

आगोलागीबाट यो वर्ष ज्यान गुमाउनेको संख्या ७९, एक अर्व ५९ करोड रुपैयाँको क्षति

ललितपुर – आगलागीबाट याे वर्ष देशभर ७९ जनाकाे ज्यान गएकाे छ । गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएकाे हाे । यस घटनामा ३३२ जना घाइते भएका छन् ।  आगलागीबाट  एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । …

  • नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

    नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

    काठमाडौँ - नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गएराति १ बजे निधन भएको छ। उहाँको विराटनगरमा रहेकाे न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको...

  • काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

    काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

    काठमाडौं - काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको...

  • दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

    दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

    काठमाडौँ - युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी-दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै क्रममा...

  • लमहीमा आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

    लमहीमा आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

    काठमाडौँ - देउखुरीको लमहीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका-६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले सोमवार बिहान विद्युतकाे तार सर्ट भएर सुरु भएकाे आगलागीबाट छ वटा घर जलेर नष्ट भएकाे जानकारी...

  • वसन्त आरोहणका लागि दुई ओटा आरोही समूहलाई अनुमति

    वसन्त आरोहणका लागि दुई ओटा आरोही समूहलाई अनुमति

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ । विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ...

  • खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर

    खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर

    काठमाडौँ - खुला मञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ। पहिलो चरणमा केही संरचना र बार हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो। दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य...

  • धुम्बाराही वार्ता : ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा

    धुम्बाराही वार्ता : ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा

     काठमाडौं - नेकपा (एमाले)का दुई पक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल)बीचको वार्ता सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा झण्डै दुई घण्टासम्म चलेको वार्ता सकिएको हो । आजको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणाहरु राखेका थिए । छलफलमा सहभागी नेता भीम...