April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

कैलालीमा प्रहरीको गोली लागेर दुईजना घाइते

कैलालीमा प्रहरीको गोली लागेर दुईजना घाइते

कैलाली – बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ ।मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की…

उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार

उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार

काठमाडौँ – गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रुपमा प्रस्तुत हुँदा उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार बनिरहेका छन् ।गत बैशाखयता मात्रै विभिन्न अभियोगमा अवकाश प्राप्तसमेत गरेर ४७ जा उच्च सैनिक अभिकृतमाथि कारबाही भएको छ । यति धेरै संख्यामा उच्च सैनिक अधिकृत कारबाहीमा परेको यो पहिलोपटक हो । यही अवधिमा अवकाश प्राप्त उपरथी सुधीर श्रेष्ठले अनियमितता…

  • पाँचजना मृत अवस्थामा फेला

    पाँचजना मृत अवस्थामा फेला

    काठमाडौं - देशका छुट्टाछुट्टै स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, चन्द्रगिरी नगरपालिका–१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहा, मिर्चैया नगरपालिका–१ स्थित पुर्व–पश्चिम राजमार्गबाट नजिक...

  • ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते

    ग्यास सिलिण्डर पड्किदा ६ जना घाइते

    काठमाडौँ - भक्तपुरको एउटा खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते भएका छन्  । हिजो बेलुका सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा रहेको भीमेश्वर खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा पसलका सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भइ सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, काठमाण्डौ...

  • सिङ्गो गाउँकै पुर्जा अरुको नाममा !

    सिङ्गो गाउँकै पुर्जा अरुको नाममा !

    काठमाडौँ - नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन्...

  • थलिएको पर्यटन उठाउन भकुण्डेमा ‘हाइकिङ’

    थलिएको पर्यटन उठाउन भकुण्डेमा ‘हाइकिङ’

    गलकोट - कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ  । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनशान छ । कोरोनाका कारण थलिएको पर्यटन...

  • चैत २५ मा पत्रकार महासंघको चुनाव

    चैत २५ मा पत्रकार महासंघको चुनाव

    काठमाडौं - नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ। मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२.३० बजेदेखि...

  • कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

    काठमाडौँ - महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर...

  • सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

    सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

    सप्तरी - सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मरेका छन् । आगलागीपछि ३० वटा गाई भने हराएका छन् । गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको...