यी तीन जिल्लाका सार्वजनिक स्थानमा होलि खेल्न नपाइने
काठमाडौं -यी तीन जिल्लाका सार्वजनिक स्थानमा होलि खेल्न नपाइने उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय...
