May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

डोल्पामा नगर प्रमुखका दुई डोजरमा आगजनी

डोल्पामा नगर प्रमुखका दुई डोजरमा आगजनी

डोल्पा – डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट वडा नम्बर ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नम्बरका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले बताए। घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म…

यी तीन जिल्लाका सार्वजनिक स्थानमा होलि खेल्न नपाइने

यी तीन जिल्लाका सार्वजनिक स्थानमा होलि खेल्न नपाइने

काठमाडौं -यी तीन जिल्लाका सार्वजनिक स्थानमा होलि खेल्न नपाइने उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते…

  • सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको मृत्यु

    सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको मृत्यु

    भक्तपुर - गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको छ । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा...

  • मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र

    मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र

    जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ । होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि...

  • घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

    घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

    काठमाडौं - स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् । प्रहरीका अनुसार गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९...

  • कैलालीमा प्रहरीको गोली लागेर दुईजना घाइते

    कैलालीमा प्रहरीको गोली लागेर दुईजना घाइते

    कैलाली - बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका...

  • कहिले खुल्ला नेपालको बिजुली बंगलादेशमा बेच्‍ने ढोका ?

    कहिले खुल्ला नेपालको बिजुली बंगलादेशमा बेच्‍ने ढोका ?

    काठमाडौं - अरुण तेस्रो आयोजना बनाइरहेको एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुलीको खरिदबिक्री सम्झौता (पीपीए) गर्न प्रस्ताव आह्वान गर्‍यो । संखुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको अरुण–३ जलविद्युत् परियोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि भारत र नेपालसहित बंगलादेशका कम्पनीले पनि...

  • उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार

    उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार

    काठमाडौँ - गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रुपमा प्रस्तुत हुँदा उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार बनिरहेका छन् ।गत बैशाखयता मात्रै विभिन्न अभियोगमा अवकाश प्राप्तसमेत गरेर ४७ जा उच्च सैनिक अभिकृतमाथि कारबाही भएको छ । यति धेरै संख्यामा उच्च सैनिक...

  • पाँचजना मृत अवस्थामा फेला

    पाँचजना मृत अवस्थामा फेला

    काठमाडौं - देशका छुट्टाछुट्टै स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, चन्द्रगिरी नगरपालिका–१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहा, मिर्चैया नगरपालिका–१ स्थित पुर्व–पश्चिम राजमार्गबाट नजिक...