April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या

साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ । मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको…

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाण्डाै – प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव…

  • सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

    सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

    काठमाण्डाै - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक...

  • दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    ओखलढुंगा - ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को काम शुरू गरिएको छ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरे र खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न आइइइको काम...

  • मौसम: प्रदेश १ का पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

    मौसम: प्रदेश १ का पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

    काठमाडौँ- आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी भू-भागमा मौसम सफा रहेको महाशाखाले...

  • दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

    दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

    दार्चुला - दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । चालक शेर सिंह कार्कीसहित...

  • सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चितवन- पूवी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका खैरहनी नगरपालिका वडा नम्बर १ बहेरा चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको ग १ च ९७२१ नम्बरको सुमोले विपरीत दिशाबाट गई रहेको ना २९ प ९७०८...