June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जना कोरोना संक्रमित थपिए , १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जना कोरोना संक्रमित थपिए , १५ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३९ हजार…

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन- चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा…

  • पछिल्लो २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

    पछिल्लो २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...

  • कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

    कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका यसअघि हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण...

  • कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

    कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

    कञ्चनपुर - कञ्चनपुरको पुर्नवास नगरपालिका-५ दोबाटो चौताराबाट जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै गएराति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ढुङ्गा मुढा प्रहार भएको छ। कोरोनाको महामारीका विच भिडभाड गरी सार्वजनिकस्थलमा मनोरञ्जनका लागि जुवातास खेल्नेलाई निरुत्साहित गर्न...

  • सभामुख सापकोटा सिन्धुपाल्चोको पहिरो प्रभावित क्षेत्र प्रस्थान

    सभामुख सापकोटा सिन्धुपाल्चोको पहिरो प्रभावित क्षेत्र प्रस्थान

    काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर  पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो । उनी ‍स्थलमार्गबाटै  त्यसतर्फ प्रस्थान...

  • भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको ह’त्या गरेपछी आ;त्महत्या

    भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको ह’त्या गरेपछी आ;त्महत्या

    भदौ २७, भक्तपुरमा एकै घरका ३ जना मृत भेटिएको घटनामा प्रहरीले गरेको प्रारम्भीक अनूशन्धानमा पारिवारिक कलहका कारण भएकाे तथ्य फेला पारेको छ । शुक्रबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका ३ जनाको जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे अनूशन्धान...

  • कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

    कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ । मन्त्रालयका शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।...