April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

लामो दूरीमा साझा यातायातका बस आजदेखि चल्दै

लामो दूरीमा साझा यातायातका बस आजदेखि चल्दै

काठमाण्डौ – साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् । कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट…

चोरले खसी खोरमै काटेर चोरेर लगे

चोरले खसी खोरमै काटेर चोरेर लगे

असाेज ०५, रौतहट । रौतहटमा अनौठो तरिका खसी चोरि भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको ठोकरटोलका दामोदर काफ्ले र शान्तिनगर चोकका भक्त महतको खसी चोरले खोरमै काटेर चोरेर लगेका छन् । आइतबार राति आफ्नो घरकै खोरमा बाधेर राखेको खसीको घाँटी रेटेर आन्द्राभुडी खोरमै फ्यालेर बाकी भाग चोरेर लगेको भक्त महतले बताउनुभयो । उहाँले आफ्नो करिब २५…

  • मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक मनायाे संविधान दिवस

    मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक मनायाे संविधान दिवस

    आश्विन ३, काठमाडौं । मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक संविधान दिवसको दिन दिप प्रज्वलन गरी मनाएका छन् । असोज ३ नेपालको संविधान २०७२ जारी भएको दिनको संस्मरणमा जनकपुरधामको जानकी चोकमा यूवाहरुले झण्डातोलन सहित दिप प्रज्वलन लगायतका कार्यक्रम मनाएका हुन्...

  • आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

    आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

    काठमाडौँ - कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले...

  • सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती  हस्तान्तरण

    सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण

    आश्विन ३, काठमाडौं । सामान्य कासको छाप्रोमा जीवनयापन गरिरहेका सिन्धुलीको दुधौली नगरपालिकाका ३ सय ५५ मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरिएको छ । बागमती प्रदेशको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा दुई वर्षअघिदेखि...

  • प्रहरी हिरासतमा दुई बाख्रा

    प्रहरी हिरासतमा दुई बाख्रा

    आश्विन ३, एजेन्सी । भारतको तेलंगानाको हुजुराबाद शहरमा एउटा विचित्र घटना भयो। तेलंगाना सरकारको हरियाली अभियान ‘हरिताहाराम’ अन्तर्गत लगाइएको बोटबिरुवाले बाख्राले खाएको भन्दै दुई बाख्रालाई प्रहरीले नियन्त्रणमा लियो । बाख्राहरुले अस्पताल रिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको भन्द्र प्रहीले दुई बाख्रालाई...

  • आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    काठमाडौँ- आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ । प्रदेश १, प्रदेश २,...

  • सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

    सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

    आश्वीन १, काठमाडौं । आज सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा ठुलो भीड लागेको छ । जसले आफ्ना पितृहरुलाई तिलमिश्रित जलले तीनपटक अन्जुली प्रदान गर्दछन्, उनीहरुको जन्मदेखि तर्पणका दिनसम्मको पापहरु नाश हुन्छ भन्ने विश्वासका साथ पितृलाइ तर्पण दिनेकाे भीड लागेकाे...