April 20, 2026, Monday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

आकाशदीप दान र कार्तिक स्नान सुरु

आकाशदीप दान र कार्तिक स्नान सुरु

काठमाण्डौ – हरेक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीप दान एवं तुलसीको विशेष पूजा आजदेखि सुरु हुँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाश दीप दान गरिन्छ । आकाश दीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । तुलसी पूजा सूर्योदयअघि…

लगातारको वर्षाले तरकारी खेती सखाप

लगातारको वर्षाले तरकारी खेती सखाप

लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उमँ्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरू तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ । घिरौँला, झिँगनी, लौका, चिचिण्डा, काँक्रा,…

  • नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

    नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

     नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर-६ स्थित चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो...

  • नारायणीको सतहले खतराको विन्दु पार गर्यो

    नारायणीको सतहले खतराको विन्दु पार गर्यो

    विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई...

  • अब सिमकोट जान पीसीआर नेगेटिभ   अनिवार्य

    अब सिमकोट जान पीसीआर नेगेटिभ अनिवार्य

    हुम्लाको पर्यटकीय गन्तब्य सिमकोटमा जान पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट चाहिने भएको छ । यसअघि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका (लुक्ला) अब पनि यस्तो व्यवस्था गरेको थियो । सिमकोट गाउँपालिकाको कार्यालयले सबै हेलिकोप्टर कम्पनी र हवाईजहाज कम्पनीलाई पत्र काट्दै पीसीआर नेगेटिभ...

  • प्याजको भाउ आधा घट्यो

    प्याजको भाउ आधा घट्यो

    बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए । प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि नजिकैको अर्का प्याज पसलले एकाएक डराए । अनुगमन...

  • खुल्यो नेपाल राष्ट्र बैंकमा जागिर

    खुल्यो नेपाल राष्ट्र बैंकमा जागिर

    नेपाल राष्ट्र बैंकमा सिभिल इन्जिनियर र सवारी चालकका लागि जागिर खुलेको छ । राष्ट्र बैंकले करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालक नियुक्त गर्न लागेको हो । करार अवधि ६ महिना हुने राष्ट्र बैंकले जानकारी...

  • मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

    मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

    ताप्लेजुङ - ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका छन्। उनीहरुको अवस्था गम्भीर छ।  स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा...

  • कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

    कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्स शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपिल गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै डा केसीसँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र...