April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

भाद्र २३, भक्तपुर । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको महाशाखाका एसएसपी दिपक थापाले बताउनुभयो । नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३७ वर्षीय डम्बरबहादुर…

विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, आगामी २४ घण्टासम्म सतर्क रहन आग्रह

विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, आगामी २४ घण्टासम्म सतर्क रहन आग्रह

काठमाडौँ- अहिले देशका विभिन्न ५ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा हल्का वर्षा भईरहेको छ । आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…

  • पाँच दिनपछि भेटियो महाकालीमा डुबेका युवकको शव

    पाँच दिनपछि भेटियो महाकालीमा डुबेका युवकको शव

    कञ्चनपुर-  महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो । बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए...

  • कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

    कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

    काठमाडौं –  कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो...

  • हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

    हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

    भाद्र २२, डडेल्धुरा । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गर्‍याे । हलिया मुक्तिको घोषणापछि हलियाहरुमा आफ्नो जीवन परीर्वतन हुने आशा पलायो । तर हलिया मुक्तिको घोषणा भएको १२ वर्ष वित्दा पनि उनीहरुको समस्या जस्ताको त्यस्तै छ...

  • ३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली सखाप पारेर सलह तिब्बत पस्यो

    ३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली सखाप पारेर सलह तिब्बत पस्यो

    भाद्र २२,काठमाडाैं । नआउने अनुमान चिरेर नेपाल प्रवेश गरेको सलहले नेपालमा ३ हजार हेक्टरमा लगाएको बाली सखाप पारेको प्रारम्भिक तथ्यांक निकालिएको छ । विज्ञहरुको नआउने पूर्वानुमानसंगै ढुक्क परेर बसेका नेपाली किसानहरुले ठूलो क्षेत्रमा लगाएको बाली सखाप पारेर सलह चीनको श्वसाशित...

  • प्राकृतिक जीवन शैली  कोरोना जित्ने उत्तम उपाय

    प्राकृतिक जीवन शैली कोरोना जित्ने उत्तम उपाय

    बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा...

  • विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...

  • भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट सशस्त्र प्रहरी बढाउँदै

    भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट सशस्त्र प्रहरी बढाउँदै

    महोत्तरी - कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी...