April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

आफ्नो गुटमा नलागेपछि पार्टीभित्रैबाट प्रहार भयोः अर्याल

आफ्नो गुटमा नलागेपछि पार्टीभित्रैबाट प्रहार भयोः अर्याल

काठमाडौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जनपक्षीय कार्य गर्दा पार्टीभित्रैबाट प्रहार हुँदै आएको बताएकी छन्। खेतीयोग्य जग्गामा कित्ताकाट खुला गरेपछि पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि अर्यालले यस्तो प्रतिक्रिया दिएकी हुन्। पार्टीभित्र आफ्नो कार्यको विरोध भएपछि उनले भनिन्, ‘पार्टीभित्रैबाट प्रहारको निशाना बनाउनुको एउटा अन्तर्य मेरो बद्नाम गराएर कमजोर पार्नु हो।’  पार्टीभित्रको गुटले गर्दा पनि…

ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

बागलुङ – जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा भदौ १७ गते आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या २१ पुगेको छ। बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप दुई जनाको शव फेला परेको हो। अन्दाजी २३ वर्षिय पुरुषको शव वडिगाड खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। गुल्मीको सत्यवती नगरपालिका–१ रूद्रबेनीको बडिगाड खोला किनारमा अन्दाजी…

  • साउदीमा अलपत्र नेपालीलाई सहज स्वदेश फिर्ता गर्न एनआरएनएको माग

    साउदीमा अलपत्र नेपालीलाई सहज स्वदेश फिर्ता गर्न एनआरएनएको माग

    दोहा- साउदी अरबमा अलपत्र परेका नेपाली श्रमिकहरुको सहजरूपमा स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनए नेपाली दूतावासलाई आग्रह गरेको छ । श्रमिकले चाहेर पनि विभिन्न कारणले नेपाल फर्कन नपाएका हजारौँ नेपालीहरूले सास्ती भोग्नु परेको भन्दै एनआरएनए साउदीले नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाएको छ...

  • आजदेखि मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

    आजदेखि मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

    भाद्र २४,महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन...

  • पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

  • स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

    स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

    बैतडी – बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ । ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो । बोहोरा...

  • उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

    उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

    सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी...