April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

कर्णाली प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

कर्णाली प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

सुर्खेत– कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका कर्णाली प्रदेशले एक विज्ञप्ति मार्फत थप १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतको घण्टाघर क्षेत्रबाट स्वाब संकलन गरी…

मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

हेटौंडा – मकवानपुरमा  ३७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।  कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १८ जना र १० जना प्रहरी रहेका छन् ।  त्यस्तै भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया…

  • माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    काठमाडौ - माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी रहेका छन् ।  कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलेसनमा रहेको बताइएको छ । कर्मचारीमा...

  • साग खेलेका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित

    साग खेलेका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित

    काठमाडौं - गत मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का तीन पदकधारी पाकिस्तानी खेलाडीलाई चार वर्षको प्रतिबन्ध गरिएको छ। डोपिङ परीक्षणमा असफल उनीहरूलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियमअनुसार चार वर्षको प्रतिबन्ध गरिएको हो। प्रतिबन्धमा पर्नेमा एथलेटिक्सको...

  • दार्मामा पहिराे : ३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा

    दार्मामा पहिराे : ३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा

    सल्यान - लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पुरुयाएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिराको उच्च जोखिममा छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके...

  • तनहुँमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

    तनहुँमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

    दमौली - तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट...

  • बुधबार थप ८ जनाको  कोरोना  संक्रमणका कारण मृत्यु

    बुधबार थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय...

  • उपत्यकामा एकै दिन थपिए १३८ कोरोना संक्रमित

    उपत्यकामा एकै दिन थपिए १३८ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना गरी १३८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज...

  • जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

    जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

    मुगु - जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा गाडीमा सवार एकजना यात्रुको मृत्यु हुनाका साथैै १० जना घाइते भएका छन् । सोरु गाउँपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँ नजीकै (साधेपानी...