April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

काठमाडौँ – कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना…

आज नेपालमा थपिए  ४८४ जना संक्रमित, संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो

आज नेपालमा थपिए ४८४ जना संक्रमित, संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो

काठमाडौं- नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ थियो । पछिल्लो २४ घण्टामा…

  • साँखुमा तीन कोरोना सङ्क्रमित

    साँखुमा तीन कोरोना सङ्क्रमित

    काठमाडौँ - शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर...

  • चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

    चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

    काठमाडौँ - कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार...

  • रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

    रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

    एजेन्सी – रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन् ।...

  • कोरोना रिपोर्ट पोजेटिभ, उपचार गर्न लैजादैँ गर्दा बाटोमै मृत्यु

    कोरोना रिपोर्ट पोजेटिभ, उपचार गर्न लैजादैँ गर्दा बाटोमै मृत्यु

    सप्तरी – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित मेडिकल सुपरिडेंट डाक्टर रंजित झाका अनुसार...

  • ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने...

  • पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।  गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति...

  • घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

    घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

    सिन्धुली - सिन्धुली र काभ्रेमा कार्यरत ६ प्रहरी कर्मचारी घुस लिएको अभियोगमा निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसँग रकम लिँदै गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। बागमती प्रदेश प्रहरी...