May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले खाता खोल्यो

मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले खाता खोल्यो

आश्विन ४, एजेन्सी । ‘इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को पहिलो खेलमा महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्सले रोहित शर्माको मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । शनिबार राति अबुधाबीको शेख जायद स्टेडियममा भएको खेलमा चेन्नाईले मुम्बईलाई ५ विकेटले पराजित गर्दै खाता खोलेको हो । साविक विजेता मुम्बई इन्डियन्सले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित…

सरकारले सत्ता सञ्चालनकाे बाँकी अवधिमा जनताकाे अपेक्षा अनुरूप अझै व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने -पुष्पकमल दाहाल

सरकारले सत्ता सञ्चालनकाे बाँकी अवधिमा जनताकाे अपेक्षा अनुरूप अझै व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने -पुष्पकमल दाहाल

असोज ०३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास…

  • हतुवागढी गाउँपालिका उपाध्यक्ष राईकाे निधन

    हतुवागढी गाउँपालिका उपाध्यक्ष राईकाे निधन

    आश्विन ३, काठमाडौं । तुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ३ बजे राईको निधन भएको हो । हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि...

  • पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै निमुखा

    पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै निमुखा

    आश्विन ३, काठमाडौं । सप्तरीको डाकनेश्वरी–७ की १७ वर्षीया संगीताकुमारी मण्डललाई गत भदौ २९ गते चार जनाले बलात्कार गरे । सामूहिक बलात्कारको घटनापछि गाउँमा बसेको पञ्चायतीमा ५५ हजार रुपैयाँ नगद लिएर मिल्न र प्रहरीमा उजुरी नगर्न पञ्चहरूले मण्डललाई उर्दी जारी गरे ।...

  • कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवा रोक्का

    कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवा रोक्का

    आश्विन ३, काठमाडौं । सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै कर्मचारीको सरुवा रोक्का गरिएको हो । सो निर्वाचनमा मतदाताका...