नेपाल विज्ञापन संघद्वारा सञ्चार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण
असाेज ०५, काठमाडाैं । नेपाल विज्ञापन संघले केही समयदेखि विभिन्न सञ्चार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । क्लिन फिडप्रति सञ्चारमाध्यमका टिप्पणी बदनियतपूर्ण रहेकाे बताउँदै संघले भनेकाे छ, ‘नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित...
