May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

चीनमा सिनेमा हल सञ्चालन र अन्य प्रदर्शनलाई थप सहज बनाइने

आश्विन ४, एजेन्सी । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि सिनेमा हल तथा नाटक प्रदर्शनलगायतमा सिमित दर्शक राखी सञ्चालन…

युवाले जुटाए ढोरपाटन बाढी प्रभावितलाई रु ११ लाख ४४ हजार नगद

युवाले जुटाए ढोरपाटन बाढी प्रभावितलाई रु ११ लाख ४४ हजार नगद

आश्विन ४, काठमाडौं । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो । बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु १९…

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडकाे पहिलो जित दर्ता

    इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडकाे पहिलो जित दर्ता

    आश्विन ४, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ । लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हाे । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । एलेक्जेन्डर मिट्रोभीले...