May 16, 2026, Saturday
२०८३ जेष्ठ ३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

 आश्विन ४, काठमाडौं । पेट्रोल बोकेर काठमाडाैँतर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खसेकाे बताइएकाे छ । ट्यांकर नदीमा खसेपछि पानीमै आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइतबार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । धादिङको गल्छी गाउँपालिका– ६ चरौंदीबाट त्रिशूलीमा खसेर आगाे लागेकाे भए…

चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

आश्विन ४, एजेन्सी । नेपाल–चीनबीचको सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको बताउँदै चिनिया राष्ट्रपति सी चिनफिङले आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप बिकास गर्ने जनाउनुभएको छ । राष्ट्रपति सीले आइतबार संविधान दिवसको अवसरमा समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना पठाउँदै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप विकास गर्ने जनाउनुभएको हो । राष्ट्रपति सीले…

  • ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    आश्विन ४, एजेन्सी । ब्रिटेन सरकारले सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्ने त्यहाँका व्यक्तिलाई १० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने जनाएको छ ।सरकारले बनाएको नयाँ नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। उक्त नियममा कम...

  • सर्लाहीकाे लालबन्दीबाट ३ अर्बको तरकारी निर्यात

    सर्लाहीकाे लालबन्दीबाट ३ अर्बको तरकारी निर्यात

    आश्विन ४, काठमाडौं । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख...

  • कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    आश्विन ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६...

  • काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    आश्विन ४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ६७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • देशभर थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि,

    देशभर थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि,

    आश्विन ४, काठमाडौं । लुकमा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय २५ संक्रमित थपिएसंंगै नेपालमा...