May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

आश्विन २, एजेन्सी । बेरुत विस्फोटको सम्बन्धमा सुरक्षा अधिकारीलाई पहिला नै थाहा भएको खुलासा भएको छ । राज्य सुरक्षा एजेन्सीका एक अधिकारी, कैप्टन जोसेफ नड्डाले आफ्ना वरिष्ठ अधिकारीलाई भनेका थिए कि केही खतराको संकेत देखिएको छ । तर पछि थाहा भयो कि अन्य लेवनानी सुरक्षा तथा अन्य केही अधिकारीहरुलाई पनि यो कुरा पहिले नै थाहा…

अनिकालै निम्तिने गरी धानमा फड्के किरा लागेपछि कञ्चनपुरका किसान चिन्तित

अनिकालै निम्तिने गरी धानमा फड्के किरा लागेपछि कञ्चनपुरका किसान चिन्तित

आश्विन २, कञ्चनपुर । कञ्चनपुरका धेरैजसो किसान धानबालीमा लागेको फ्ड्के किराका कारण चिन्तित भएका छन् । असार साउनमा किसानले रोपेको धान बालीमा फ्ड्के किराले सखाप गर्न थालेपछि किसान चिन्तित भएका हुन् । अहिले किसानले लगाएको धानबाली भित्र्याउने समय हो यो समयमा किराले अन्नबाली नै खाएर नस्ट गर्न थालेपछि भोलिका दिनमा भोकमारीले मर्छु भन्ने डर भएको…

  • ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर

    ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर

    आश्विन २, काठमाडौं । ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ । विद्युत् र सञ्चार सेवा बिच्छेद छ । थातथलोबाट उठिबास...

  • दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

    दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

    आश्विन २, काठमाडौं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित...

  • अब ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय

    अब ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय

    आश्विन २, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय तोकेको छ । संघले बाग्मती प्रदेशमा लागु हुने गरी खाली सिलिन्डरकाे धराैटीवापतकाे रकम २१ ताेकेकाे हाे । याे मूल्य शुक्रबारबाटै लागू हुने...

  • लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

    लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

    आश्विन २, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञावलीले देशको पक्षमा कार्य गर्ने, क्षमतावान व्यक्ति प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति...

  • काठमाडौं उपत्यकामा एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि

    आश्विन २, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ५९ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिनमा पुष्टि भएको यो अहिलेसम्मकै सर्वाधिक बढी संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी...

  • संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

    संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायीत्वको नाममा संविधान अपरिवर्तनशील विषय नभएको प्रष्ट पार्नु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिएमा संशोधनका लागि खुला दिमाग र विना...