May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

भाद्र ११, उदयपुर । उदयपुर प्रहरीको विशेष टोलीले उदयपुरको उदयपुरगढी गाउँपालिका–७ बाट ८४ केजी प्रतिबन्धित गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र शसस्त्र प्रहरीको संयुक्त विशेष टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए । उदयपुर ताप्ली गाउँपालिका–१ ओख्लेका पुष्पबहादुर…

प्रहरीको यातनाले युवकको मृत्यु  : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

प्रहरीको यातनाले युवकको मृत्यु : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

भाद्र ११, राैतहट । प्रहरीले हिरासतमा यातना दिएको कारण एक युवकको मृत्यु भएको भन्दै रौतहटमा प्रहरीविरुद्ध विरोध प्रदर्शन गरिएको छ । हत्याको आरोपमा पक्राउ परेका विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएपनि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । हिरासतमा रहँदा उनलाई प्रहरीले चरम यातना दिएको कारण मृत्यु भएको परिवारको दावी छ ।…

  • एक सातापछि उठ्यो भरतपुरको फोहोर

    एक सातापछि उठ्यो भरतपुरको फोहोर

    भाद्र ११, भरतपुर । स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा...

  • निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

    निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

    भाद्र ११, भैरवा । निषेधाज्ञाको कारण कसैको पनि चुलो ननिभोस् भन्ने उद्देश्यका साथ भैरवामा फुड बैंकको बुधबारदेखि शुरु गरेको छ । फुड बैंकमा चामल, दाल, नुन, तेल, मसयौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकता अनुसार निषेधाज्ञा अवधिभर वितरण गर्ने...

  • २ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    २ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    भाद्र ११, चितवन । बिहानै सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ६ बजेतिर सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको हो। पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ।...

  • कलकत्तामा अड्किएकाे  २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    कलकत्तामा अड्किएकाे २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    भाद्र ११, काठमाडाैं । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो...

  • चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित थपिए

    चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित थपिए

    भाद्र ११, चितवन । चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित फेला परेका छन् । बुधबार भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेज ल्याबमा गरिएको परिक्षणमा ४५ जना संक्रमित फेला परेका हुन्। भरतपुर कोभिड ल्याबमा २५ तथा चितवन मेडिकल कलेजको...

  • काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

    काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

    भाद्र ११, काठमाडाैं । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय...