May 12, 2024, Sunday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

१२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

साउन २०, काठमाडौं । कोरोना महामारीको बीचमा सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । सोहीअनुसार सोमबारसम्म एक दर्जन वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सोमबारसम्म १२ वटा कम्पनीले काठमाडौंलाई विभिन्न मुलुकका १८ शहरमा जोड्ने गरी उडान अनुमति…

  • सुदूरपश्चिममा मात्रै एक सातामा ५५५ जना संक्रमित थपिए

    सुदूरपश्चिममा मात्रै एक सातामा ५५५ जना संक्रमित थपिए

    साउन २०, डोटी । सोमबार ६६ जनामा कोरोना भाइरस (कोभिड-१०)को संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा एक साताभित्रै ५५५ जना संक्रमित थपिएका छन् । सोमबार सेती प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा २० जना, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुईजना र राष्ट्रिय जनस्वास्थ्य...

  • नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

    नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

    साउन, कैलाली । मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो  । ‘बगेको...

  • प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

    प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

    साउन२०, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । नेकपा अध्यक्ष प्रचण्डलाई पनि...

  • उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

    उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

    साउन २०, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो...

  • तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता

    तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता

    साउन २०, काठमाडौं । लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका...

  • वडाध्यक्ष पक्राउ,जबरजस्ती करणीको आरोप

    वडाध्यक्ष पक्राउ,जबरजस्ती करणीको आरोप

    साउन २०, चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी...

  • आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

    आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

    साउन २०, आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।  बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने...